Schedule 12
कोष सम्झौताको धारा २१ (बी)

धारा २१(बी) यस सम्झौताको धारा ९ अन्तर्गत प्रदान गरिएको विशेषाधिकार स्थिति र
छूटहरुका अतिरिक्त विशेष रकम झिक्ने अधिकारहरुमा वा त्यसको काम कारवाई
र व्यवहारमा कुनै कर लगाइने छैन ।